माओवादी सचिव शर्माले गरे मतदान

काठमाडौँ, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव एवम् स्थायी कमिटी सदस्य दीनानाथ शर्माले मतदान गरेका छन् ।

शर्माले बागलुङको क्षेत्र नम्बर १ ‘क’को अमलचौर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यही मतदान केन्द्रबाट क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य पाठक र शिक्षामन्त्री एवम् बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार देवेन्द्र पौडेलले पनि मतदान गर्दै छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति