संसदको हत्या गर्ने ओलीले के भनेर भोट माग्ने ? : प्रचण्ड ( भिडियो वार्ता)

काठमाडौं, १ मंसिर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनमा जनता संग भोट माग्ने अधिकार नभएको बताएका छन् ।
निर्वाचन विशेष कार्यक्रम अन्र्तगत एबीसी टेलिभिजनको कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा उनले ओलीले संसदको २/२ पटक हत्या गरेका कारण भोट माग्ने अधिकार नभएको बताएका हुन । अध्यक्ष प्रचण्डले एबीसी टेलिभिजनका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग निर्वाचन विशेष कुराकानी गर्दै उक्त कुरा बताएका हुन ।
भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति