डोटी केन्द्रविन्दू भएर ५.७ रेक्टरको भूकम्प गयो

काठमाडौं । कर्णाली र सुदुरपश्चिमका विभिन्न भागमा ५.७ रेक्टर स्केलको भूकम्पले हल्लाएको छ ।


भूकम्प मापन केन्द्रका अनुसार डोटी केन्द्र विन्दु भएको भूकम्प अघि साँझ ९.७ मिनेटमा महसुष गरिएको हो ।

भूकम्पले के कति क्षती भयो वा भएन भन्ने जानकारीको संकलन भएन भन्ने जानकारी लिने काम भइरहेको जनप्रतिनीधीहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति