आज सेयर कारोबार बन्द

काठमाडौँ, १ कात्तिक । सेयर बजार आज बन्द हुने भएको छ ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्ने छ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ बिन्दुमा अडिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति