राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन्।

राष्ट्रपति भण्डारी रुघाखोकी र ज्वरोको कारण असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई अस्पतालले आज डिस्चार्ज दिएको राष्ट्रपतिको सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति