सभामुख सापकोटाले सरकारी निवास छाडे

काठमाडौं, २१ असोज । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । 

लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंशिरमा हुन गईरहेको निर्वाचन प्रक्रियावाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति