सन्दीप लामिछाने गौशाला प्रहरी वृतमा

काठमाडौँ, २० असोज । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई गौशला प्रहरी वृतमा लगिएको छ ।

कतार एयरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमपर्ण गरेलगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

प्रहरीका अनुसार जुन ठाउँमा उनीमाथि उजुरी परेको हो । सोही स्थानबाट कारबाही प्रक्रिया सुरु गरिने छ । पक्राउ परेलगत्तै उनीमाथि प्रहरी कारबाही सुरु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति