युक्रेनका ४ क्षेत्र गाभ्ने विधेयकमा रुसी राष्ट्रपति पुटिनले गरे हस्ताक्षर

१ काठमाडौं ९ असोज। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा क्षेत्रलाई रुसमा गाभ्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

यसै साता मात्रै रुसीका दुवै सदनबाट युक्रेनको डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रलाई रुसमा गाभ्ने विधेयक पारित भएको थियो ।

युक्रेन र पश्चिमा मुलुकले भने यी क्षेत्र रुसमा गाभ्ने विषयमा आपत्ति जनाउँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति