काठमाडौँ, १६ असोज । इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा (एमाले)बाट निर्वाचित पूर्वमेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।
उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।
प्रतिक्रिया