दसैँअघि सेयर कारोबार हुने आज अन्तिम दिन

काठमाडौँ, १३ असोज । दसैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ । त्यसपछि आइतबार, असोज २३ गते भने दसैँको बिदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट बिदा पाउनेछन् ।

दसैँमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहने छ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति