नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल चरणमा

काठमाडौँ, १२ असोज । पोर्चुगललाई १–० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छन् । स्पेनको जितमा ८८औँ मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे ।

जितसँगै स्पेन ‘ए’ ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति