मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठाडौँ, २४ भदौ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् ।

आगामी निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीले भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा पहिलो प्रदेशसभा निर्वाचनमा डोटी जिल्लाको निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित भट्टले २०७४ फागुन ५ गते मुख्यमन्त्रीको शपथ लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति