प्रचण्ड आज कैलाली जाने

काठमाडौँ, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली जाने भएका छन् ।

सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड धनगढी आउन लागेको माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले जानकारी दिए ।

प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि कार्यक्रम सहभागी हुने तय भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति