अर्घाखाँचीमा एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

अर्घाखाँची, २१ भदौ । नेकपा (एमाले) अर्घाखाँचीले पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति