एमाले उपाध्यक्ष थापालाई मातृशोक

चितवन । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा ‘बादल’लाई मातृशोक परेको छ ।

आइतबार विहान ७ बजे नन्द कुमारी थापाको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । चितवनको क्षेत्रपुरस्थित निवासमा थापाको निधन भएको हो ।

९१ वर्षमा निधन भएकी नन्द कुमारीको चार छोरा र तीन छोरी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति