काठमाडौँ, ८ भदौ । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।
पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।
नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौदेखि २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।
प्रतिक्रिया