माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोदेखि सुरू भएको हो ।

हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र वामदेव गौतमसहित उनका समुहलाई गोलाकार भित्रको हँसिया हथौडाबाट निर्वाचन लड्न स्वीकृत प्रदान गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति