२१ जना जिल्ला न्यायाधीशमा सिफारिस (नामावलीसहित)

काठमाडौँ । न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

१. टेकबहादुर कार्की,

२. प्रकाश कोइराला

३. ध्रुवकुमार ढकाल

४. विकास श्रेष्ठ,

५. नवराज दुलाल

६. जगन्नाथ पौडेल,

७. विष्णुप्रसाद रेग्मी

८. पुरुषोत्तम नेपाल

९. राजेश्वर अर्याल

१०. महेन्द्रबहादुर थापा क्षेत्री

११. भीमबहादुर निरौला

१२. रामानान्दप्रसाद अधिकारी,

१३. मोहन सुवेदी

१४. सुरेशराज खनाल

१५. निर्मला सुवेदी

१६. हर्कबहादुर क्षेत्री

१७. पूर्णिमा कोइराला

१८. तारादेवी महर्जन

१९. डल्लुराम चौधरी

२०. ताराकुमारी शर्मा

२१. भगवती शर्मा ढुंगाना

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति