कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ ।

समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसलाई कुन ठाउँमा टिकट दिने विषयमा छलफल हुने छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति