भृकुटीमण्डपस्थित गोदाममा आगलागी

काठमाडौँ, २९ असार । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीको हटलाइन १०० ले जनाएको छ ।

घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।

घट्नाबारे थप विवरण आउन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति