स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी 

काठमाडौं, १८ असार । स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

ललितपुरकाे हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार  ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकंक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति