किसान श्रेष्ठले सार्वजनिक गरे ५६ बुँदे उपलब्धी (पूर्णपाठ)

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो कार्यकालको सफलताका ५६ बुँदा सार्वजनिक गरेका छन् ।

आज बिहान मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा श्रेष्ठले ८ महिना २१ दिन सफलताका साथ सम्पन्न गरेको दाबी गरे ।

श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको उनको जिकिर थियो । आफूलाई मन्त्रालयका सवैले सहयोग गरेको भन्दै उनले नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति