एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज शुक्रबार बस्दै छ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ ।

केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो ।

शनिबार केन्द्रीय कमिटी बैठक बस्ने छ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति