कांग्रेस र एकीकृत समाजवादी परित्याग गरी माओवादी प्रवेश

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेकाहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

सर्लाहीको हरिवनबाट विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले निवास खुमलटारमा आज बिहान स्वागत गरे ।

माओवादी प्रवेश गर्नेहरुमा एकीकृत समाजवादीका वडाध्यक्षका प्रत्यासी आशाबहादुर ब्लोन, नेपाली कांग्रेसका रोहनबहादुर भुजेल, रामजीवन साह, मुखचन्द्र महतो लगायत १४ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति