भक्तपुरमा नेमकिपाले गरेको कामबाट सिक्नु पर्छ : प्रचण्ड

काठमाडौं १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुमा पहिले ओलीलाई जस्तै अहंकारक चुलिने खतरा देखिएको बताएका छन् ।
कांग्रेसमा अहंकार बढ्यो भने एमालेलाई ठेगान लगाएजस्तो गर्ने प्रचण्डले चेतावनी दिएका छन् ।
हालै सम्पन्न निर्वाचनमा गठवन्धन महनागरभन्दा तल सफल नभएको प्रचण्डले बताए । प्रचण्ले तलतिर जहां जहां माओवादीले जित्ने सम्भावना भएका ठाउंमा नेका, एमाले र विप्लवसम्मका मिलेर घेरा हाल्ने काम पनि गरे ।
माओवादीले देशभरका पार्टीका तर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई दुई दिने प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति