सत्तारुढ पाँचदलीय गठबन्धन बैठकः जिल्ला समन्वय समितिमा सहमति गर्न निर्देशन

काठमाडौं, १६ जेठ । सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।

चुनावको समीक्षा गर्न गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो । बैठकले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति