काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षदेखि सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखि सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने बताए ।
सामाजिक सुरक्षा भत्ता नलिनेहरुलाई सरकारले सम्मान गरिने बताए ।
प्रतिक्रिया