दाङ, १३ जेठ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया