काठमाडौंको भोटेबहालमा आगलागी

काठमाडौं, ९ जेठ । काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति