कुन पदमा कुन पार्टीले कति जिते? 



स्थानीय निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसबाट ११ हजार ७२४ जनप्रतिनिधि निर्वाचित भएका छन्। 
बिहीबार साँझसम्म कुल २९ हजार ७७६ निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार १० हजार ४३ जनप्रतिनिधि निर्वाचित गरेको नेकपा (एमाले) दोस्रो स्थानमा छ। 
त्यस्तै,  नेकपा (माओवादी केन्द्र)बाट ४ हजार ६०१, जनता समाजवादी पार्टीबाट एक हजार ६७ र नेकपा (एकीकृत समाजवादी)बाट  ८२४ निर्वाचित भएका छन्। 
हालसम्म निर्वाचित जनप्रतिनिधि
नेपाली कांग्रेस ११७२४
नेकपा (एमाले) १००४३
नेकपा (माओवादी केन्द्र) ४६०१
जनता समाजवादी पार्टी १०६७
नेकपा (एकीकृत समाजवादी) ८२४
लोकतान्त्रिक समाजवादी पार्टी  ४५६
राष्ट्रिय प्रजातन्त्र पार्टी २६८
राष्ट्रिय जनमोर्चा १५९
नेपाल मजदुर किसान पार्टी ८५ 
नागरिक उन्मुक्ति पार्टी ८३
जनमत पार्टी ६७ 
तराई मधेश लोकतान्त्रिक पार्टी १२
विवेकशील साझा पार्टी ११
जनता प्रगतिशील पार्टी १०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९
नेपाली कांग्रेस (बिपी) ७
राष्ट्रिय जनमुक्ति पार्टी ६
नेपाली जनता पार्टी ५
नेपाल लोकतान्त्रिक पार्टी ५
नेपाल सुशासन पार्टी ४
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी २ 
बहुजन शक्ति पार्टी १
स्वतन्त्र ३२७

https://www.himalkhabar.com/news/130059
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति