गठबन्धन परास्त गर्दै सिन्धुलीको फिक्कल गाउँपालिकामा एमाले विजयी

सिन्धुली । सत्ता गठबन्धनलाई परास्त गर्दै सिन्धुलीको फिक्कल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।

एमालेका अध्यक्षका उम्मेदवार पार्वती सुनुवार र उपाध्यक्षका उम्मेदवार राजु बराल निर्वाचित भएका छन् ।

फिक्कलमा नेपाली कांग्रेस, माओवादी केन्द्रको गठबन्धन थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति