तनहुँ । तनहुँको भीमाद नगरपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षले जितेको छ ।
एमालेबाट अध्यक्षका उम्मेदवार दधिराज सुवेदीले ८ हजार १२१ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ५ हजार ८५७ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी शारदा खनाल ७ हजार ६६७ मतसहित विजयी भएका छन् । उपमेयरमा कांग्रेसका मिलन आलेले ७ हजार २०५ मत ल्याएका थिए ।
प्रतिक्रिया