कांग्रेस–एमाले–विप्लव गठबन्धन पराजित गर्दै रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

कांग्रेस–एमाले–विप्लव गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षले जित हात पारेको हो ।

अध्यक्षमा ऋषिकेशव बुढा र उपाध्यक्षमा शर्मिला बुढा विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति