ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।
पछिल्लो मतगणना अनुसार महर्जनले ७०६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३३६ मत ल्याएको छन् ।
महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकार ५१५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३४४ मतले पाउँदा एमालेका उम्मेदवारले ३०० मत ल्याएका छन् । मतगणना जारी छ ।
प्रतिक्रिया