चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म २५८१ मत गणना गर्दा दाहालले ९८० मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार विजय सुवेदीले ८७१ मत ल्याएर दाहाललाई पछ्याउँदैछ ।
गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया