सिन्धुलीमा एमालेले खाता खोल्यो, हरिहरपुरगढी १ मा अध्यक्षसहित प्यानलै विजयी

सिन्धुली । सिन्धुलीमा नेकपा एमालेले खाता खोलेको छ । माओवादी गढ भनेर चिनिएको हरिहरपुरगढी १ मा अध्यक्षसहित प्यानल एमालेले जितेको छ ।

एमालेका जितबहादुर थिङ सहितको सिंगो टिम नै विजयी भएको हो ।

खुल्ला सदस्य चक्रमान स्याङबा, शुसिला घिसिङ, महिला सदसय मायावती घलान र दलित महिला सदस्य गौरीमाया विक विजयी भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति