डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रोकाय विजयी

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रका उम्मेदवार नारसिंह रोकाय विजयी भएका छन् ।

काङ्ग्रेस–एमाले–समाजवादीको गठबन्धनविरुद्ध एकल मैदानमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार रोकाय विजयी भएका हुन् ।

रोकायसँगै उपाध्यक्षमा अमृता लामा र तीन वडा अध्यक्षसमेत माओवादी केन्द्रले जितेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति