गोरखा । पालुङटारमा जनता समाजवादी पार्टी (जसपा) का मेयर उम्मेदवारले अग्रता लिएका छन् ।
जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए । जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्। नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।
उपमेयरमा काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो।
प्रतिक्रिया