स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक : यस्तो छ महानगरको नतिजा

काठमाडौं, ३० बैशाख । एबीसी न्यूजले स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ । एक्जीट पोल अनुसार छ महानगरमा नेपाली काँगेस २ नेकपा एमाले १, माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टीले १ स्थान विजयी हुनेछन् । तर काठमाडौ महानगरमा भने तीव्र प्रतिस्प्रर्धा हुने बताईएको छ ।

निकै चर्चाको साथ हेरिएको भरतपुर महानगरमा नेकपा माओवादि केन्द्रबाट रेणु दाहाल, पोखरा महानगरबाट एमालेका कृष्ण थापा, ललितपुर महानगरबाट नेपाली काँग्रेसका चिरीबाबु महर्जन, वीरगञ्ज महानगरबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेश मान सिह र विराटनगर महानगरबाट नेपाली काँग्रेसका नागेश्वर कोइराला विजयी हुने छन भने काठमाडौं महानगरपालिकामा भने नेकपा एमालेका उम्मेदरवार केशव स्थापित र नेपाली काँग्रेसबाट उम्मेदरवार सिर्जना सिंह बीच तिव्र प्रतिस्प्रर्धा हुने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति