भरतपुर चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन्। उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर(१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन्।
उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।
भरतपुरकी मेयर उम्मेदवार रेनुले गरिन् मतदान
प्रतिक्रिया