चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।
प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उउनले पहिलो मतदान गरेपछि मतदान कार्य सुरु भएको हो ।
यहाँ २ ओटा मतदान केन्द्र छन् जसमा जम्मा १६७८ मतदाता रहेका छन् ।
प्रतिक्रिया