केशव स्थापितको घरदैलो अभियान (फोटोहरु)

काठमााडौं । काठमाडौं महानगरपालिकाका एमालेतर्फबाट मेयरका प्रत्यासी केशव स्थापितले घरदैलो अभियान तीव्र पारेका छन् ।

बिहानैदेखि घरदैलो अभियानमा निस्केका स्थापितले चर्चित व्यक्तिहरुसँग समेत भेटघाट गरिरहेका छन् ।

स्थापितले काठमाडौंमा विकासको नमुना नै प्रस्तुत गरिसकेको भन्दै भेटघाटमा जनताले अग्रीम शुुभकामना समेत दिइरहेका छन् ।

स्थापितले भने विकासबारे आफ्नो स्पष्ट भिजन भएकाले पुनः काठमाडौं महानगरको विकासका लागि सघाउन आग्रह गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति