कुन जिल्लाको मतपत्र कस्तो ? (नमुना मतपत्रसहित)

काठमाडौँ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरको नमुना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमुना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

नमूना मतपत्रका लागि यहाँ क्लिक गर्नुस्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति