‘डिठ्ठा साब’ कांग्रेसका वडा सदस्य उम्मेदवार

काठमाडौँ । डिठ्ठा साबले परिचिति कलाकार किशोर भण्डारी नेपाली कांग्रेसका उम्मेदवार भएका छन् ।

३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन ।

तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखि दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति