भरतपुरमा बागी उठेका पौडेल कांग्रेसबाट निष्काशित

चितवन । भरतपुर महानगरपालिका मेयरका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन् ।

स्थानीय तह निर्वाचनका लागि उनले गठबन्धनका साझा उम्मेदवार रेनु दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति