कैलालीमा सतारूढ गठबन्धनकाे बागी उम्मेदवारी दर्ता फिर्ता गर्न अपिल

कैलाली, १४ बैशाख । पाँच दलीय सत्ता गठबन्धनकाे निर्णय कार्यान्वयनका लागि कैलाली जिल्लामा रहेका बागी उम्मेदवारकाे नामावली सहित उम्मेदवारी फिर्ताका लागि अपिल गरिएकाे छ ।

नामावली अनुसार प्रमुखमा गठबन्धनकाे निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसबाट ७, माओवादी केन्द्रबाट ४ र एकृकित समाजवादीबाट २ रहेका छन् । त्यस्तै उप-प्रमुख तर्फ भने नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६ र एकृकित समाजवादीबाट १ जनाले गठबन्धन विपरित उम्मेदवारी दर्ता गराएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति