साढे ८ बजेसम्मको अपडेट : ८२ हजार २ १० जनाद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ, १२ वैशाख । निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरण अनुसार देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगका अनुसार नगरमा २ हजार ३४३ र गाउँपालिका अध्यक्षमा २ हजार ४९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै, उपप्रमुखमा १ हजार ४५४ र उपाध्यक्षमा १ हजार ७२६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Avatar
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति