काठमाडौँ, ७ वैशाख । सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाए पश्चात हस्ताक्षर पनि भएकाे छ ।
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो । सहमतिपछि गठबन्धनका दलहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।


प्रतिक्रिया