काठमाडौं, ५ बैशाख । बालुवाटारमा सत्तागठबन्धनको बैठक पुनस् सुरू भएको छ।शीर्ष नेताहरूसहित रामचन्द्र पौडेल नेतृत्वमा रहेको चुनावी तयारी तथा अनुगमन समिति बैठक बालुवाटारमा बसेको हो।
बैठकमा महानगर र उपमहानगरको भागबन्डाबारे छलफल हुँदैछ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज महानगर र उपमहानगरको भागबन्डा सक्ने बताए।छ महानगर र ११ महानगरमा सत्तागठबन्धनबीच चुनावी तालमेल हुँदैछ।
प्रतिक्रिया