आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौं, २६ चैत । सरकारले रामनवमी पर्वका लागि आइतबार (चैत २७ गते) सार्वजनिक बिदा दिने भएको छ।
यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सार्वजनिक निकायलाई सार्वजनिक बिदा दिइएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति